१३ फागुन, अनिल नेपाली अर्घाखाँची । सन्धिखर्क नगरपालिका ७ नं वडा खाँचीकोट स्वास्थ चौकीले वडामा रहेका ८० बर्ष माथिका जेष्ठ नागरिकहरुकाे घरमै गइ स्वास्थ्य सेवा प्रदान गरिएको छ।
प्रदान गरिने आधारभूत स्वास्थ्य सेवाको गुणस्तरीयता र सुनिश्चितता काे लागि सबैले सहयोग गनुपनें बताउदै जेष्ठ नागरिकहरुकाे समस्या पहिचान गरि स्वास्थ्य राख्न सबै स्वास्थ्यकर्मीहरु प्रयत्नशील रहनुपनें बताए ।