अनिल नेपाली अर्घाखाँची । सन्धिखकं नगरपालिका वडा न ७ का वडा अध्यक्ष प्रितम बहादुर थापाले जनप्रतिनिधि सग सुत्केरी भेट कार्यक्रमको सुभारम्भ गनुभएको छ ।शुभारम्म गदै थापाले सुत्केरी आफ्नो स्वास्थ्य विशेष ख्याल गनुपनें बताउदै काेसेलि समेत दिनुभएकाे छ ।
कायंत्रममा स्वास्थ्य चौकी प्रमुख प्रेम चन्द बि क ले सुत्केरी आमा हरुको घरमा पुगी स्वास्थ्य लाभको कामना सहित कोसेली सरुप सुत्केरी मसला बितरण गरिएको बताउनु भएको छ वडाको विनियोजित यस आब को कार्याक्रम भएकोले निरन्तर PNC visit संगै सेवा प्रदान गर्ने स्वास्थ्य चौकी प्रमुख ले जानाकारी गराउनु भयो ।