बैतडीमा टिपर दुर्घटना हुँदा दुई तीन जनाको मृत्यु

बैतडी । बैतडीमा टिपर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा आज साेमवार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा स्थानीय सिगास माध्यमिक विद्यालयका दुई विद्यार्थी र एक जना स्थानीयवासीको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरूको परिचय खुलिसकेको छैन ।

घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । कच्ची सडक भएकाले ब्याक गर्ने क्रममा जमिन भासिएर दुर्घटना भएको घटनास्थलमा रहेका खोड्पे प्रहरी चौकीका प्रमुख ऐनबहादुर पालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

- Advertisement -spot_img
-Advertisement-spot_img