हंसपुरको बालशिक्षा माविमा अखिल क्रान्तिकारीले लगायो ताला

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका वडा न ८ कमरेपानीमा रहेको बालशिक्षा माध्यमिक विधालयमा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक सगठन अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले विविध माग राख्दै आज विद्यालय प्रशासनमा ताला लगाएको छ ।

सगठनका जिल्ला उपाध्यक्ष पदम नेपालीद्धारा हस्ताक्षित विज्ञप्तीमा साँस्कृतिक रुपमा पतित प्रधानाध्यापकलाई कार्यबाही गनुपर्ने नियमविपरीत राखिएका शिक्षकहरु लाई खारेज गरी प्रतिस्पर्धाबाट योग्य शिक्षक नियुक्ति गनुपर्ने विद्यालयको भबन निर्माणमा आर्थिक चलखेत गरी २ न इट्टा प्रयोग गरी विधालय सचरना बनाएको बनाएको सरचनालाई तुरुन्त भत्काएर मापदण्ड अनुसार काम गर्न विधालयका प्रधानाध्यापक विद्यालयका व्यबस्थापन समितिका अध्यक्षको कम्पनीबाट हटाउन लगायका माग राख्दै ताला लगाएको उपाध्यक्ष पदम नेपालीले बताए ।

विद्यालय प्रशासनलाई राजनितिक अखडा बनाएर विद्यार्थीको भविष्य माथि खेलबाड गरे त्यो प्रतिफल नराम्रो त्यसबाट सिर्जित समस्याको स्वयम् विद्यालय प्रशासन हुने माग पत्रमा उल्लेख गरिएको छ ।

विगत लामो समयदेखि आन्दोलन गदै आएको अखिल क्रान्तिकारीले जिल्लामा देखिएको विकृति विसगतिका बारेमा सघर्ष गदै आएको बताउदै केन्द्रिय सदस्य नविन खड्काले विधार्थीहरुमा माग भएकोले यसमा सबै जिम्मेबार बन्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज मधेशबाहेक सबै प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

रिब्दीकोट गाउँपालिका भित्रका विद्यालयहरुका विद्यार्थीहरुको मुटु स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

वैदेशिक रोजगार व्यवसायी सङ्घको आन्दोलन फिर्ता

पेट्रोलियम पदार्थको मूल्य यथावत

काठमाण्डौमा आज ७ केन्द्रबाट ग्यास वितरण हुँदै

- Advertisement -spot_img
-Advertisement-spot_img