३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

अख्तियारले गैरसरकारी संस्थामाथि छानविन गर्न मिल्दैन : सर्वोच्च अदालत

Workplace

काठमाडौं । गैरसरकारी संस्थाहरुको कामकारवाहीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुगमन तथा अनुसन्धान गर्न नपाउने भनी सर्वोच्च अदालतले नयाँ नजीर प्रतिपादन गरेको छ ।

संस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता भएको संगठित संस्थाले गरेको काम सार्वजनिक पद धारण गरेको व्यक्तिको परिभाषाभित्र नपर्ने सर्वोच्च अदालतको ठहर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (50%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

कविता

0

कविता

0

कविता

0

कविता

0
- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै