अर्घाखाँची : कुकुरले खाँदै गरेको अबस्थामा बेवारिसे शिशुको शव फेला

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा बेवारिसे शिशु कुकुरले खादै गरेको अबस्थामा फेला परेको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं १ गुन्टेखोला स्थित माछा पसल नजिकै कुकुरले खाँदै गरेकाे अवस्थामा बेवारिसे शिशु फेला परेको प्रत्यक्षदर्शी बताउछन् ।

“शिशुको शारीरिक बनावट हेर्दा उमेर पुगेर नै जन्मिएकाे अनुमान गर्न सकिन्छ”- एक प्रत्येक्षदर्शीले भने ।

उक्त शिशु छाेरा रहेकाे छ । बच्चा कुकुरले आधा खाईसकेकाे छ । बच्चा कस्काे र के कारणले फालिएकाे भन्ने कुरा खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै