आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षाको सम्भावना छ।
  • कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्छ।
  • मधेश प्रदेशसहित केही तराईका स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।

काठमाण्डौ – आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

मधेश प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई एक/दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गएराति लमजुङ, तनहुँसहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

- Advertisement -spot_img
-Advertisement-spot_img