अर्घाखाँची: पहिरोको जोखिममा रहेका ५७ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

केशव घिमिरे अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर- ७ खाँचीकोटको भुजुङ्गे गाउँ अविरल बर्षासंगै उच्च जोखिममा परेको छ ।

निरन्तर चार दिन देखिको अविरल बर्षातका कारण १० घर पुर्ण रुपमा क्षेति हुनुको साथै बाँकी घरहरु पनि पुर्ण रुपमा पहिले देखिनै जोखिममा रहेको उक्त बस्ति झनै जोखिममा परेको हो । गाउँ नै जोखिममा परेपछि स्थानीयको ज्युज्यानको रक्षा गर्न खाँचिकोट स्थित वडा अध्यक्ष चुरा ब. के सी सहित वडा सदस्यहरुको पहलमा जोखिममा परेका ५७ घरपरिवारलाई डिडिडाँडा स्थित चन्द्रप्रभा मा.बि. मा तत्कालको लागि स्थानान्तरण गरिएको छ ।

स्थानिय अगुवाहरू सुनिल केसि, पिताम्बर भट्टराई, सिद्धि राज भट्टराई, शिबहरि भट्टराई, बिकास केसि, सान्तराज ज्ञवालि,केशब पौडेल को उपस्थिति रहेको थियो । यस क्षेत्रमा आज भन्दा एक महिना अगाडि बडा जन प्रतिनिधि ले अबलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img