प्रगतिशील लेखक संघ अर्घाखाँचीको तेस्रो पुर्ण बैठक सम्पन्न

हृदय भुसाल अर्घाखाँची । प्रगतिशील लेखक संघ अर्घाखाँचीको तेस्रो पुर्ण बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले बुद्धि रायमाझी स्मृति ग्रन्थ प्रकाशन गर्नका लागी आबश्यक पर्ने विभिन्न काम अगाडी बढाउने,संघलाई सस्थागत रूपमा कामलाई अगाडी बढाउन महिला बिभागको गठन, लगायतका महत्त्वपूर्ण निर्णय गरेको सचिव भेष बहादुर केसीले जानकारी दिनुभएको छ ।

महिला बिभागको सयोजनमा विभिन्न कार्यक्रम गर्ने गरि तयार गरेको उपाध्यक्ष बिजुली रायमाझीले जानकारी दिनु भयो । प्रगतिशील लेखक संघको गरिमा बढ्ने विभिन्न खालका रचनात्मक गतिविधि संचालन गर्दै आएको अध्यक्ष कमल घिमिरेले बताउनु भयो ।अध्यक्ष घिमिरे सबै प्रगतिशील लेखकहरु लाई एकता बद्व गराउदै समाजिक रुपान्तरणको अभियानमा अगाडि बढ्ने बताउनु भयो ।

बैठक संघका जिल्ला अध्यक्ष कमल घिमिरेको अध्यक्षता उपाध्यक्ष बिजुली रायमाझीको स्वागत मनतब्य र सचीव भेष बहादुर केसिको संचालनमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

दशैँका लागि काठमाण्डौबाट घर जानेक्रम शुरु

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

- Advertisement -spot_img
-Advertisement-spot_img