अर्घाखांची सम्पर्क समिति यु.ए.ईको तीज विशेष कार्यक्रम सम्पन्न (तस्विरहरू)

पदम आचार्य यु.ए.ई । अर्घाखाँची सम्पर्क समिति युएईको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । आइतबार युएईको दुबई देरा फोलोरा सिटी होटलमा तीज विशेष कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमा करिव ३०० जना अर्घाखाँची बासीको सहभागी रहेको आयोजकले जनाएको छ । कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले विदेशमा पनि आफ्नै गाउँघरको झल्को मेटिनेगरि तीज विशेष कार्यक्रम मनाउन पाउदा खुसी लागेको बताएका थिए ।

कार्यक्रमा अर्घाखाँची युएई सम्पर्क समितिका अध्यक्ष जे पि पोखरेल, संरक्षक कृष्ण भुसालले शुभकामना मन्तव्य सहित सम्पर्क समितिको आजीवन सदस्यका फाइदाहरुका बारेमा बताएका थिए । यस्तै कार्यक्रममा आजीवन सदस्य लिएका करिब ५० जना सदस्यहरुलाई आजीवन सदस्यता कार्ड वरिष्ट सल्लाकार चिरन आचार्य, साल्लाकार चिरन के सी लगायतले हस्तान्तरण गरेका थिए ।

कार्यक्रम अर्घाखाँची युएई सम्पर्क समिति उपाध्यक्ष रिता आचार्यको अध्यक्षता, सचिव पदम आचार्यको स्वागत मन्तव्य र प्रवक्ता इश्वरी बन्जाडे, महासचिव अमित पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै