जिल्ला अदालतको आयोजनामा सन्चारकर्मी संघ अन्तरक्रिया कार्यक्रम सम्पन्न

हृदय भुसाल अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतको आयोजनामा अर्घाखाँची जिल्लाका संचारकर्मी संघ अन्तकृया कार्यक्रम सम्पन्न भएको छ । नब आगन्तुक जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई र पत्रकार हरुको बिचमा परिचयात्मक कार्यक्रम समेत सम्पन्न भएको सूचना अधिकारी टेकराज गैरेले जानकारी दिनु भयो ।कार्यक्रममा जिल्ला न्यायाधीस भट्टराईले न्याय सम्पादनका बिभिन्न सबालहरुको बारेमा जानकारी दिदै,न्याय सम्पादनको काम छिटो,छरितो हुने बताउनु भयो ।न्यायाधीश भट्टराईले पत्रकारले रिपोर्टिङ गर्दा पत्रकार आचारसंहितालाई विशेष ख्याल गरेर गर्नु पर्ने भन्दै न्यायाधीश भट्टराईले पत्रकारले गलत रिपोर्टिङ गर्दा कहिले काहिँ न्याय सम्पादनमा समेत समस्या हुने बताउनुभयो ।

सम्बन्धबिच्छेद, बलात्कार मानोपाथी,साईबर क्राईम जस्ता घटनाहरु बढ्दो देखिएकोले यी घट्ना कम गर्न मिडियाको महत्त्वपूर्ण भुमिका हुने हुदा सोही अनुसार रिपोर्टिङ गरि सहयोग गर्न न्यायाधीश श्रेष्ठले आग्रह गर्नु भयो । कार्यक्रममा श्रेस्तेदार महेश खनालले अर्घाखाँची जिल्ला अदालतलेले सम्पादन गरेका विभिन्न कामहरुको प्रगति प्रतिबेदन पेश गर्नु भएको थियोे ।कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष असोक खनाल लगायतका जिल्लाका कृयाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै