धन्चौरमा खुल्ला तिज गित प्रतियोगिता हुने

अर्घाखाची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. १० धन्चौरमा खुल्ला तिज गित प्रतियोगिता हुने भएको छ । नेकपा एकीकृत समाजवादी भुमिकास्थान १० धनचौर वडा कमिटीकोे आयोजना तिज गित प्रतियोगिता हुने भएको हो ।

“महिला सशक्तीकरणको लागि तिज गित“ भन्ने मुल नाराका साथ भदौ ३ गते तिज गित प्रतियोगिता राखिएको आयोजकले जनाएको छ । आयोजका अनुसार प्रथम पुरस्कार नगद रु ७००० र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद रु ५००० र प्रमाणपत्र, तृतीय पुरस्कार नगद रु ३००० र प्रमाणपत्र, सान्तवना पुरस्कार नगद रु १००० र प्रमाणपत्र रहेको जानकारी दिएको छ । नाम दर्ता शुल्क रु ५०० रहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै