अर्घाखाँचीः धनचौरमा भेटिएको शवको पहिचान खुल्यो

लक्ष्मण घिमिरे अर्घाखाँची । भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरमा भेटिएको शव प्युठानका पुरुषको भएको खुलेको छ । प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर–४ का २८ वर्षिय कुशल केसी धनचौरको पाकुमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक अमर थापाले जानकारी दिए ।

उनी स्काभेटरमा अपरेटरको काम गर्थे । यही साउन १५ गतेदेखी उनी सम्पर्क विहिन थिए । आज शव भेटिएपछी उनको पहिचान भएको हो । शरिरमा बाहिरी चोट नभएकाले पोस्टमार्टम पछी थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान पनि भईरहेको छ । पाणिनी गाउँपालिकाको हत्याकाण्ड सेलाउन नपाउँदै यो अर्को शव धनचौरमा फेला परेको हो ।

अर्घाखाँची पाेष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै