अर्घाखाँचीः भुमिकास्थानको धनचौरमा बेवारिसे शव फेला

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं.१० धनचौरमा बेवारिसे शव फेला परेको छ । भुमिकास्थान नगरपालिका १० धनचौर पाकुको खोला नजिक एउटा पुरुषको शव फेला परेको हो ।

धनचौर बिटको प्रहरी टोली घटनास्थलमा पुगीसकेको छ भने जिल्ला प्रहरी कार्यालयको टोली पनि पुग्ने क्रममा रहेको छ । अविरल वर्षा परिरहेकाले जिल्ला प्रहरीलाई घटनास्थलमा पुग्न कठिनाई भईरहेको छ । युवा पुरुषको शव भएपनी कस्को हो भन्ने प्रहरीले पुष्टी गरेपछी मात्र थाहा हुने वडाध्यक्ष खगेश्वर पन्थीले जानकारी दिए ।

दुई दिन अँघी पाणिनी गाउँपालिकाको हत्याकाण्ड सेलाउन नपाउँदै भुमिकास्थानमा अर्को शव फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै