छत्रदेव गाउँपालिकाका तत्कालीन अधिकृत जोशी विरूद्ध भ्रष्टाचार मुद्दा दायर

अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचार मुद्दा दायर गरेको छ।

फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिदमा भ्रष्ट्राचार ठहर गर्दै अख्तियारले जोशी विरुद्ध आज (साेमबार) विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। दायर गरिएको मुद्दामा उनीसँग ४ लाख ४७ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ।

जाेशीले फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको, बिल अनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सिमित हुने गरी सामानहरु खरिद गरेको भन्ने उजुरी परेपछि अख्यिारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।

विएलमा साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img