शान्ति मा.वि.मा धनचित्र छात्रवृत्ति अक्षयकोष स्थापना

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी ५ मा रहेको श्री शान्ति माध्यमिक बिद्यालय बागीमा रु ५०,००० को धनचित्र छात्रवृत्ति अक्षयकोष २०७९ स्थापना गरिएको छ । सोमबार छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो ।

मालारानी ५ बाँगीको साविक वडा न.४ कोल निवासी स्व.धने बि.क. र उहाको धर्मपत्नी स्व.चित्रकला बि. क.को स्मृतिमा उनिहरुको छोरा तेजबहादुर बि.क., रामकृष्ण बि.क., राजु बि.क.,चन्द्रबहादुर बि.क. तथा छोरी पुतला सुनार, सीता बि.क. को पहल एवं लगानीमा अक्षयकोष स्थापना भएको हो । उक्त अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष बिपन्न/जेहेन्दार/दलित बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने प्रधानध्यापक मान बहादुर पाण्डेले जानकारी दिए ।

छात्रवृत्ति रकम हस्तान्तरण एक कार्यक्रम बीच विद्यालयका प्र.अ. मानबहादुर पान्डेलाई गरिएको थियो। कार्यक्रमको संचालन बसन्त खड्का, कोष संचालकको तर्फबाट तेजबहादुर बि .क.ले संक्षिप्त्त मन्तव्य प्रकट गर्नुका साथै सहायक प्र.अ. ताराप्रसाद भुसाल लगाएतका शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img