विपदसँग सम्बन्धित कृत्रिम घटना अभ्यास तथा तालिम सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीमा विपद्संग सम्बन्धित कृत्रिम घटना अभ्यास तथा तालीम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीको आयोजनामा बिपत सग सम्बन्धित कृत्रिम घटना अभ्यास तथा तालीम एक कार्यक्रमक बिच सम्पन्न भएको हो ।

कार्यक्रममा आगोलागी नियन्त्रण त्यस्को रोकथाम जनप्रतिनिधिहरुको भुमिका, शुरक्षाकर्मी, रेडक्रस , एम्बुलेन्स तथा दमकल हरुको माध्यम बाट आगो नियन्त्रण, ग्यास रेगुलेटरबाट निस्कने आगोलाई कसरी नियन्त्रण गर्ने भन्ने डेमो प्रदर्शन गरिएको थियो ।


प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षता, सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार बिकको प्रमुख आतिथ्यता र सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि स्थानीय जनसमुदाय तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै