जनप्रतिनिधि सँग सुत्केरी भेटघाट कार्यक्रमको सुभारम्भ

अनिल नेपाली अर्घाखाँची । सन्धिखकं नगरपालिका वडा न ७ का वडा अध्यक्ष प्रितम बहादुर थापाले जनप्रतिनिधि सग सुत्केरी भेट कार्यक्रमको सुभारम्भ गनुभएको छ ।शुभारम्म गदै थापाले सुत्केरी आफ्नो स्वास्थ्य विशेष ख्याल गनुपनें बताउदै काेसेलि समेत दिनुभएकाे छ ।

कायंत्रममा स्वास्थ्य चौकी प्रमुख प्रेम चन्द बि क ले सुत्केरी आमा हरुको घरमा पुगी स्वास्थ्य लाभको कामना सहित कोसेली सरुप सुत्केरी मसला बितरण गरिएको बताउनु भएको छ वडाको विनियोजित यस आब को कार्याक्रम भएकोले निरन्तर PNC visit संगै सेवा प्रदान गर्ने स्वास्थ्य चौकी प्रमुख ले जानाकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img