सन्धिखर्क ७ मा सम्मान तथा फाइवर सिरक वितरण

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा न ७ मा दलित अपाङ्ग विरोष कार्यक्रम अन्तर्गत सम्मान तथा फाईबर सिरक वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै प्रशासकीय अधिकृत अर्यालले नगरपालिकाले फरक क्षमता भएका लक्षित समुदाय जेष्ठ नागरिक लाई पहिलो प्राथमिकता राखेर काम गरेको बताउदै नगरपालिकाले जहिले पनि सम्मान गर्ने बताउदै यस्ता किसिमका सम्मानले समाजमा योगदान गरेका व्यक्तिलाई प्रोत्साहन हुने बताउनुभएको थियो ।

कार्यक्रममा वडा न ७ का सदस्य विष्णु प्रसाद भुसाल रामलाल खनाल ओभसियर हरि खनाल पत्रकार अनिल नेपाली लगायतको आतिथ्यता रहेको थियो कार्यक्रम वडा न ७ का अध्यक्ष प्रितम बहादुर थापाको अध्यक्षता वडा सचिब तुलशा श्रेष्ठ कार्यापालिका सदस्य बसन्ता केसीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडामा रहेका अपाङ्ग २२ जना ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिक १८ जनालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

- Advertisement -spot_img
-Advertisement-spot_img