मृगौला पीडित नेपालीको याचना : ‘सहयोग पाए बाँच्ने थिएँ’

हरि कुँवर, अर्घाखाँची ।

दुबै मृगौला पीडित शिव बहादुर नेपालीले सहयोग पाए बाँच्ने थिएँ भन्दै सहयोगको लागि याचना गरेका छन ।

अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नं १ तुम्कोट निवासी ३८ बर्षिय शिव बहादुर नेपाली दुबै मृगौला फेल भएपछि उपचारका लागि सहयोगको याचना गरेका हुन ।

पीडित नेपाली जन्मेको ६ महिनामा बुवा बितेर टुहुरो भएको र केहिसमय पछि आमाले समेत उनलाई छोडेर अन्यत्र गएकोले उनको बालापन संकटपुर्ण रह्यो र पारिवारिक आर्थिक अवस्था निकै कम्जोर पढ्न नपाई सानै उमेरमा भारततिर लागेका शिवका हाल श्रीमती २ छोरा र १ छोरी गरि जम्मा ५ जनाको परिवार छ।

आर्थिक अवस्था कम्जोर भएपछि छोराहरु ९ र १० कक्षामा अध्यनरत छन भने छोरिले १ कक्षामा पढाउन समेत समस्या आएको परिवार निकट जनक बस्यालले बताए । घरको आर्थिक अवस्था कमजोर रहेका निज शिव नेपालीलाई उपचारगर्न कठिनाई परिरहेको छ।

परिवारले शिवको जीवन रक्षाको लागि सहयोगी मनका धनी समाजसेवी देश विदेश , संस्था प्रति हार्दिक अनुरोध गरेको छ ।

सन्धिखर्क वडा सदस्य तथा समाज सेवि लक्ष्मन पराजुलीले पीडित परिवार लाई संकलित रकम ५१ हजार ६ सय ५० हस्तान्तरण गर्दै सहयोगी मनहरु प्रति सहयोग गरिदिनुहुन समेत आग्रह गरेका थिए ।

सहयोगको लागी –

शिवबहादुर नेपाली
रास्ट्रीय वाणिज्य बैंक- ३०५००२११००१०

नेपाल बैंक लिमिटेडको २७९११३०७०१६५७७०००००१

मोबाइल न- ९८५७०६१२९१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img