पीडित पीडामा भएको बेला नगरद्वारा आर्थिक सहयोग

अराज बेल्बासे, अर्घाखाँची ।

शितगंगा नगरपालिकाले कोभिड सक्रमणका कारण घरका सदस्य गुमाएका हरुलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । कोरोना महामारीका बिच ज्यान गुमाउन बाध्य भएका परिवारका सदस्यलाई नगरपालिकाले आज राहत स्वरुप प्रति परिवार ५० हजार सहयोग गरेको हो । शितगंगा नगरपालिकामा २१ जनाले कोरोनाका कारण ज्यान गमाएका थिए ।

राहत बितरण गर्दै नगर उपप्रमुख टिका रेस्मिले बिश्वभरी महामारीले पारेको पिडाबाट बच्ने प्रयास धेरै गरे पनि शितगंगामा पनि भएका घटना प्रति दुख ब्यत्त गर्नु भयो ।

पिडालाइ शाहसमा परिणत गरे हिम्मत जुटाउन पिडितलाई आग्रह गर्नु भयो । यस्तै नगरप्रमुख सुर्य प्रसाद अधिकारीले नगरवासीको पिडामा महल्म लगाउने प्रयास अनुसार यो सहयोग उपलब्ध गराएको बताउदै प्रदेश सरकार केन्द्र सरकार सँग समेत सहयोगका लागि आग्रह गरिरहेको बताउनु भयो । शितगंगा नगरपालिकाले कोरोनाका कारण ज्यान गुमाएक परिवारलाई ५० हजार राहत दिने निर्णय गरे बमोजिम राहत बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेम केसीले जानकारी दिनु भयो । कार्यक्रम कृष्ण पौडेललको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

- Advertisement -spot_img
-Advertisement-spot_img