छिटोछरितो सेवा दिन कर्मचारी लाई प्रमुख प्रशासकीय अधिकृत अर्याल को निर्देशन

सुर्य भुसाल अर्घाखाँची । नगरपालिकाका अर्घाखाँची का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले मुस्कान सहितको सहज सरल गुणस्तरीय सेवा सेवाग्राहीलाई उपलब्ध गराउन कर्मचारी हरुलाई निर्देसन दिनु भएको छ । सन्धिखर्क नगरपालिका वार्ड नम्बर १मा रहेको वार्ड कार्यलयको छड्के अनुगमन गर्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल नगरपालिका मातहतका सबै कार्यलयहरुमा मुस्कान सहितको सरल सहज सेवा दिन र सेवाग्राही को कुनै गुनासो नअाउने गरि सेवाप्रवाहा गर्न वार्डका कर्मचारी लाई अाग्रह गर्नु भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले वार्ड कार्यलय बाट हुने सेवाग्राही कार्य सम्पादन को बर्तमान अवस्था,वार्ड बाट गरिने ब्यवसाय दर्ता नबिकरण, वार्ड कार्यलयको अभिलेख ब्यावस्थापन, वार्डमा भएको जिन्सी ब्यवस्थापन को अबस्था कर्मचारी हरुको उपस्थिति सेवाग्राही को गुनासो कार्यलय ब्यबस्थापन का बारेमा वार्ड अध्यक्ष युवराज बन्जाडे सग जानकारी लिदै तुरुस्त दुरुस्त सेवा दिन कर्मचारी लाई निर्देसन दिनुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अर्याल सन्धिखर्क नगरपालिका मा अाएपछि नगरपालिका भित्रको दैनिक प्रशासनिक सुधारका काम हुनुको साथै सुसासन पारदर्शिता लाई पहिलो प्राथमिकता मा राखेर काम गरिरहेको भन्दै जनप्रतिनिधि हरुले समेत प्रशम्सा गर्ने गरेका छन ।
सन्धिखर्क नगरपालिकाको सबै भन्दा बढि राजस्व उठ्ने वार्ड नम्बर १ र वार्ड नम्बर २ का कार्यलय निकै धेरै काम हुने ब्यस्त कार्यलय हुन भने अधिकृत अर्यालले सन्धिखर्क नगरपालिका का १२ वार्डको छड्के अनुगमन गर्ने तैयारी गरेको बुझिएको छ अर्याल नेपाल कै कान्छो उपसचिव को सुचिमा छन भने काममा पनि पारदर्शिता कायम गरेर अगाडि बढीको भन्दै सबैले प्रशम्सा गर्ने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै