राष्ट्रिय जनमाेर्चाको विरोध सभा सम्पन्न

टेकराज भुसाल , बुटवल ।

राष्ट्रियताकाे रक्षा, संघियताकाे खारेज, एमसीसी, भ्रष्टाचार र महङ्गिका बिरुद्ध राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश समितिले बुधबार बुटवलमा विराेधर्याली सहित सभा सम्पन्न गरेकाे छ।

बुटवलको राजमार्ग चाैराहादेखि सुरु भएको बिरोध र्याली मिलनचाेक, तिनकुने, देविनगर हुदै भुपु सैनिकको प्राङ्गणमा गएर सभामा परिणत भएको थियो।

राष्ट्रिय जनमाेर्चाका हजारौं नेता कार्यकर्ताहरुले गणतन्त्र र राष्ट्रियताको रक्षा गर! संघियता खारेज गर! एमसीसी चाहिदैन, अमेरिकी तथा भारतिय साम्राज्यवाद मुर्दाबाद जस्ता नारा लगाएका थिए।

बिराेध सभामा बाेल्दै राजमाे लुम्बिनी प्रदेश अध्यक्ष बाेम बहादुर खत्री, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसी, बामपंथी नेता सुरेश थापा, अखिल नेपाल महिला संघका केन्द्रीय महासचिव सकुन्तला राना, अखिल (छैठौं) केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुवरले गणतन्त्र माथि संकट पैदा भएको बताएका थिए। सभामा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गित तथा नृत्य प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै