लुम्बिनी साँस्कृतिकमा ८ सय ५९ जनाले निःशुल्क स्वास्थ्य सम्बन्धी परिक्षण

बुटवल ।

लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेशनको आयोजना तथा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, भैरहवाको प्राविधि सहयोगमा शनिबारदेखि सुरु भएको स्त्री तथा प्रजनन स्वास्थ्यसम्बन्धी तीनदिने निःशुल्क स्वास्थ्य शिविर रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरस्थित लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरमा सञ्चालन भएको थियो ।

स्वास्थ्य शिविरमा ७ सय ४६ जना महिला र १ सय १३ जना पुरुषले स्वास्थ्य परिक्षण गरेका थिए । जस मध्ये १ साय ४० जनाको अल्ट्रासाउण्ड, विशेष गरी गाईनो २ सय ३५ जना महिला, जनरल फिजिसियन ३ सय ९३ जना, इ. सि. जि. २३ जना, १ सय ७ जनाको ल्याव परिक्षण, सर्जकल कन्सल्ट १ सय ५६ जना, जस मध्ये ५ जनाको गम्भिर देखिएकोले अप्रेसन गर्नको लागि सल्लाह तथा तयारी हुनका भनियो भने १ जनाको फिस्टुलाको लागि सुर्खेत पठाईएको र सबै अप्रेसन औषधी उपचार निःशुल्क पहल गरिरहेको र जसमध्ये ४ जनाको पाठेघरको अप्रेसन गर्नुपर्ने भएकोले केहि दिन भित्र लुम्बिनी प्रादेशि अस्पताल मा अप्रेसन गरिने लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रव घिमिरेले बताए ।

शिविर कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गरेका थिए । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले नगरपालिका क्षेत्रमा अस्पताल नभएकाले अस्पतालका लागि विगत ४ वर्षदेखि लागिपरेको बताए । उनले वडा नम्बर १० मधुवनीमा रहेको सार्वजनिक जग्गा प्राप्तीका लागि ३५ दिने सूचना प्रकाशित भइसकेको बताए । नगरप्रमुख चौधरीले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भुपेन्द्र पाण्डेयले गरीब, अशिक्षित कारणले आफुमा भएको रोगहरु लुकाएर बस्ने र अन्तिम अवस्थामा उपचार गर्न जाँदा धेरै खर्च समेत हुने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img