केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

समाचार सारांश
Auto Generated by AI
  • गएराति देशका विभिन्न ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • आज कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
  • लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकीका तराई क्षेत्रमा आज तातो लहर र तातो दिन हुनेछ।

काठमाण्डौ — गएराति देशका केही ठाउँमा पानी परेको छ । पूर्वदेखि पश्चिमसम्मकै केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँको तुलनामा गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ ।

कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा पनि पानी परेको छ । आज दिउँसो कोशी प्रदेशका तराई भूभाग तथा मधेश प्रदेशका थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशको तराईका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

- Advertisement -spot_img
-Advertisement-spot_img