आलोचकले मात्र देश बन्दैन, विश्वासिहरुले मात्र पनि देश बन्दैन । विवेक र दायित्वबोध हुनुपर्छ : अभिनेत्री रेखा थापा

काठमाडौं l

देश को नायलयले विस्वास गुमाएको भन्दै अभिनेत्री रेखा थापा राज्यप्रति आक्रोशित भएकी छिन् । नायलय माथि विश्वास गुमेको टिप्पणी गरेकी हुन ।

देश बनाउन हिडेकाहरु विवेक गुमाएको आरोप लगाएकी छ्न । देश बनाउन आउने सांसद भवन धाउने, देशको भत्ता पचाउने बाहेक अर्को विकल्प नभएको बताइन ।

विभिन्न सञ्चार माध्यममा नायलय विषयमाथि प्रश्न उठेको विवेक गुमाउँदै गरेको राज्यप्रति आक्रोशित भएकी हुन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै आफ्नो आक्रोश पोखेकी हुन। ” आलोचकले मात्र देश बन्दैन, विश्वासिहरुले मात्र पनि देश बन्दैन । विवेक र दायित्वबोध हुनुपर्छ “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img