२७ चैत्र २०८२, शुक्रबार
२७ चैत्र २०८२, शुक्रबार

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह, महासचिव दिपेश पुन

काठमाडौं ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वमा अध्यक्ष पञ्चा सिंह सर्वसम्मत रुपमा चयन भएकी छन ।

नेकपा माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले अखिलको नेतृत्वमा अध्यक्ष पञ्चा सिंह र दिपेश पुन लाई महासचिव बनाइएको जनाएको हो ।

राजधानीमा जारी २२ औं राष्ट्रिय सम्मेलनमा अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै सिंह नयाँ अध्यक्ष भएकी हुन्। सिंह पहिलो महिला अध्यक्ष पनि भएकी छन्।

उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश जनयुद्धका लडाकु समेत मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै