२७ चैत्र २०८२, शुक्रबार
२७ चैत्र २०८२, शुक्रबार

काेलकाताले हैदराबादलाई ६ विकेटले हरायाे

१८ असोज, काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्स विजयी भएको छ । दुबईमा गएराति भएको खेलमा काेलकाताले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो ।

हैदराबादले दिएको १ सय १६ रनको लक्ष्य काेलकाताले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

काेलकाताको जितमा सुबमन गिलले ५७ रनको अर्धशतकीय पारी खेले भने नितिष रानाले २५ तथा दिनेश कार्तिकल १८ रन बनाए । हैदराबादका जासन होल्डरले २ तथा रसिद खान र सिद्धार्थ कुलले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

हैदराबादका केन विलियम्सनले २६, अब्दुल समादले २५, प्रियम गार्गले २१ रन र ज्यासन रोयले १० रन जोड्नु बाहेक अरुदले दोहोरो अङ्क जोड्न सकेनन् । काेलकाताका टिम साउथी, शिवम माभी र वरुण चक्रवर्तीले २/२ विकेट लिए भने शकिब अल हसनले एक विकेट लिए ।

जितसँगै१३ खेलमा १२ अङ्क जोडेर काेलकाता चौथो स्थानमा रहेको छ । १२ खेलमा २ खेल मात्र जितेर ४ अङ्क जोडेको हैदराबाद पुछारमा छ । हैदराबाद प्रतियोगिताबाट बाहिरिइसकेको छ । यसअघि आईपीएलमा हिजै भएको अर्को खेलमा पञ्जाब किङ्ग्सलाई ६ रनले हराउँदै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर आईपीएल क्रिकेटको क्वालिफायरमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै