बाँगीका विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

१५ असोज, हरि कुँवर अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -५ बाँगी वडा कार्यालयले वडाका विद्यालय लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिका -५ का वडा अध्यक्ष शोभाखर भुसालले एक कार्यक्रम बीच वडाका १२ वटा विद्यालय लाई ६० लिटर सेनिटाइजर , १६ हजार मास्क , ४० हजार कोपि हस्तान्तरण गरेका हुन ।

वडामा लोकप्रिय बन्दै आएका अध्यक्ष भुसालले
लामो लकडाउनमा पनि गरिब परिवार लाई समस्या परेको बेला सहयोग गर्दै आइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

- Advertisement -spot_img
-Advertisement-spot_img