कांग्रेस भुमिकास्थानको सभापतिमा बेल्वासे विजयी

९ असोज, अर्घाखाँची । नेपाली कांग्रेस को १४ महाधिवेशन अन्तर्गत आज भएको गाउँ/नगर अधिवेशनमा अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाबाट सभापतिमा खडानन्द बेल्वासे विजयी भएका छन् । उनले १०३ मत ल्याएका थिए ।

बेल्वासे भुमिकास्थान नगरपालिका उपप्रमुख रहेका छन् । उनले निवर्तमान सभापति खिमकुमार श्रेष्ठ (अशोक) लाई समेत पराजित गरेका छन् ।

निवर्तमान सभापति अशोकले ७६ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै