कांग्रेस सन्धिखर्कको सभापतिमा भुसाल र उपसभापतिमा पौडेल विजयी

९ असोज, अर्घाखाँची । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत सन्धिखर्क नगरपालिकाको सभापतिमा बाबुराम भुसाल विजयी भएका छन् ।

आज भएको कांग्रेसको गाउँ/नगर अधिवेशनमा सन्धिखर्क नगरपालिकाबाट भुसाल विजयी भएका हुन । उनी १५५ मतले विजयी भएका हुन । नगर सभापतिमा अन्य उम्मेदवार लिलाधर बस्यालले १२३ मत, विष्णु प्रसाद भुसालले १२ मत ल्याएका हुन ।

यस्तै उपसभापतिमा तुल्सी पौडेल विजयी भएका छन् । उनी १३१ मतले विजय भएका हुन । उपसभापतिका अन्य उम्मेदवार जनक भुसालको ९० मत, निरेन्द्र रायमाझी ९८ मत, पोम नारायण पोख्रेलले ८७ मत, र शान्ता पन्थीले ११२ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img