एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

समाचार सारांश
Auto Generated by AI
  • सांसद हरि प्रसाद भुसालले सरकारी कार्यालयबाट कुनै पनि अनावश्यक व्यक्तिगत सुविधा नलिने घोषणा गर्नुभएको छ।
  • उहाँले कार्यालयको काममा आफूले कुनै पनि प्रकारको हस्तक्षेप वा दबाब नदिने स्पष्ट पार्नुभएको छ।
  • सेवा प्रवाहलाई पारदर्शी र निष्पक्ष बनाउन जनप्रतिनिधि र कर्मचारी दुवैको जिम्मेवारी हुने उहाँको धारणा छ।

हृदय भुसाल अर्घाखाँची । प्रतिनिधिसभा सदस्य हरि प्रसाद भुसालले आफू निर्वाचित जनप्रतिनिधिका रूपमा सरकारी तथा सार्वजनिक कार्यालयबाट अनावश्यक सुविधा नलिने र कार्यालयका काममा दबाब नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद भुसालले आफूले एक लिटर तेलको कुपनसमेत नमाग्ने, कुनै दिन आफूलाई गाडी पठाउन नभन्ने तथा होटलको एकसुक्को बिल कार्यालयमा पठाएर अनावश्यक दबाब नदिने बताउनुभएको हो।
उहाँले लेख्नुभएको छ, “बाचा भो । एक लिटर तेलको कुपन माग्दिनँ, एकदिन मलाई गाडी पठाउ भन्दिनँ, होटलको एकसुक्को बिल कार्यालयमा पठाएर अनावश्यक दबाब दिन्नँ।”
सांसद भुसालले आफूले कार्यालयबाट व्यक्तिगत लाभ वा सुविधा नलिने प्रतिबद्धता जनाउँदै सरकारी तथा सार्वजनिक कार्यालयहरूले पनि आफ्नो जिम्मेवारीअनुसार निष्पक्ष र पारदर्शी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ।
“अनि कार्यालयहरूबाट पनि यति खालको भूमिका अपेक्षा गर्छु,” उहाँले भन्नुभएको छ। जनप्रतिनिधि र सरकारी कार्यालयबीचको सम्बन्ध व्यक्तिगत स्वार्थभन्दा पनि सेवा प्रवाह र जिम्मेवारीमा आधारित हुनुपर्ने उहाँको भनाइबाट देखिन्छ।
आफूले कार्यालयका कर्मचारी तथा सम्बन्धित निकायलाई अनावश्यक दबाब नदिने स्पष्ट पार्दै सांसद भुसालले आफ्नो भनाइको अन्त्यमा ‘नो ईफ ! नो बट !!’ उल्लेख गर्नुभएको छ। उहाँको यो अभिव्यक्तिले सार्वजनिक पदमा रहँदा प्राप्त हुने सुविधा र अधिकारको प्रयोगमा संयम अपनाउने तथा कार्यालयको काममा अनावश्यक हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

- Advertisement -spot_img
-Advertisement-spot_img