तीजकाे दिन शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

समाचार सारांश
Auto Generated by AI
  • हरितालिका तीजका दिन नेप्से परिसूचक २५.५५ अङ्कले बढेर २ हजार ५८५ विन्दुमा पुगेको छ।
  • फाइनान्स र निर्जीवन बीमा समूहमा उच्च वृद्धि देखिँदा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ।
  • कारोबार रकममा पनि सुधार आएको छ र आज ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

काठमाण्डाै – हरितालिका तीजको दिन आज शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से २५.५५ अङ्कले बढेर २ हजार ५८५ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा फाइनान्स, निर्जीवन बीमा समूह डेढ प्रतिशतले उकालो लागेको छ ।

आज २२६ वटा कम्पनीको शेयर बढेकोमा ४७ वटाको घटेको छ । यस्तै माईखोला हाइड्रोपावर र नारायणी विकास बैंकको शेयर भने घटबढ भएको छैन ।

आज इन्फिनिटी लघुवित्त र त्रिशूली जलविद्युत्को शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार उकालो लागेको दिन उपकार लघुवित्तको शेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको शुक्रवार ४ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३३६ वटा कम्पनीका १ करोड १५ लाख कित्ता शेयर ४ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने

सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न

आज बिहान धेरै ठाउँको मौसम खुल्यो, दिउँसोपछि केही ठाउँमा ठूलो वर्षाको संभावना

आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

सङ्घीय अस्पतालमा शवगृह बनाइने

- Advertisement -spot_img
-Advertisement-spot_img