आज बिहान धेरै ठाउँको मौसम खुल्यो, दिउँसोपछि केही ठाउँमा ठूलो वर्षाको संभावना

समाचार सारांश
Auto Generated by AI
  • कोशी र मधेश प्रदेशका केही स्थानमा अहिले वर्षा भइरहेको छ।
  • दिउँसो देशभर आंशिक बदली रही पहाडी तथा तराईका धेरै क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
  • कोशी प्रदेशका तराईका केही ठाउँमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने अनुमान गरिएको छ।

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै उदयपुरको गाईघाटमा ५५ दशमलव २ मिलिमिटर र उदयपुरगढी मौसम मापन केन्द्रमा ५२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।

अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको मौसम पूर्वानुमान् महााखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ । देशका हिमाली भू–भागका केही ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागका धेरै ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी प्रदेशको तराई भू–भागका एक/दुई ठाउँमा भने अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

सङ्घीय अस्पतालमा शवगृह बनाइने

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट उद्धार

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा

आज बिदाको दिन बैंङ्क तथा वित्तीय संस्थाका अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन

- Advertisement -spot_img
-Advertisement-spot_img