सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश

समाचार सारांश
Auto Generated by AI
  • सर्वोच्च अदालतका लागि चार जना न्यायाधीशको नाम सिफारिस गरिएको छ।
  • न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सिफारिस गरेको हो।
  • संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि उनीहरूको नियुक्ति हुनेछ।

काठमाण्डाै – सर्वोच्च अदालतमा चार जना न्यायाधीश सिफारिश भएका छन् । आज बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्तिका लागि चार जनाकाे नाम सिफारिश गरेकाे हाे ।

बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सिफारिश गरेको हो । अब संसदीय सुनुवाइपछि उनीहरू नियुक्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

गएराति केही ठाउँमा हल्कादेखि मध्यम वर्षा

दशैँका लागि काठमाण्डौबाट घर जानेक्रम शुरु

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

- Advertisement -spot_img
-Advertisement-spot_img