अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

समाचार सारांश
Auto Generated by AI
  • सरकारले सरकारी कामकारबाहीलाई छिटो र डिजिटल बनाउन नयाँ नियमावली ल्याएको छ।
  • फाइल प्रक्रियामा टिप्पणी तह घटाइएको छ भने काम ढिलो भए स्वतः माथिल्लो तहमा पुग्ने व्यवस्था गरिएको छ।
  • एआई प्रविधिको प्रयोग हुनेछ र काममा ढिलाइ गर्ने कर्मचारीलाई विभागीय कारबाही गरिनेछ।

काठमाण्डाै – सरकारले सार्वजनिक प्रशासनलाई थप जिम्मेवार, छिटोछरितो र डिजिटल बनाउन ‘सरकारी निर्णय प्रक्रियासम्बन्धी नियमावली २०८३’ ल्याएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको यो नियमावली लागू भएसँगै सरकारी निकायहरूमा फाइल दर्ता, टिप्पणी, स्वीकृति र डिजिटल हस्ताक्षरजस्ता सम्पूर्ण काम एकीकृत विद्युतीय प्रणालीमार्फत अनिवार्यरूपमा गर्नुपर्नेछ ।

निर्णय प्रक्रियालाई सहज बनाउन टिप्पणीको तह घटाइएको छ । मन्त्रिस्तरबाट हुने निर्णयमा धेरैमा तीन तह र सामान्य विषयमा धेरैमा दुई तह मात्र रहने व्यवस्था गरिएको छ ।

फाइल दर्ता हुनासाथ स्वतः समय गणना शुरू हुने र तोकिएको समयभित्र कारबाही नभएमा चौबीस घण्टाभित्र फाइल स्वतः माथिल्लो तहमा पुग्नेछ । कानून र जोखिम विश्लेषणका लागि कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्न सकिने तथा सेवाग्राहीले मोबाइल एप वा एसएमएसबाट आफ्नो फाइलको प्रगति हेर्न सक्नेछन् ।

निर्णयमा ढिलाइ गर्ने वा जिम्मेवारी पूरा नगर्ने पदाधिकारीलाई विभागीय कारबाही र कार्यसम्पादन मूल्याङ्कनमा अङ्क कटौती गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अख्तियारमा एक वर्षमा झन्डै ४१ हजार उजुरी

मुगुमा तीन घण्टाभित्र दुई पटक भूकम्पको धक्का

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने

तीजकाे दिन शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न

- Advertisement -spot_img
-Advertisement-spot_img