मुगुमा तीन घण्टाभित्र दुई पटक भूकम्पको धक्का

समाचार सारांश
Auto Generated by AI
  • मुगुको कालै आसपास केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको छ।
  • गएराति र आज बिहान ४.५ र ४.२ म्याग्निच्यूडका धक्का महसुस गरिएका हुन्।
  • भूकम्पबाट हालसम्म कुनै पनि क्षति भएको विवरण प्राप्त भएको छैन।

काठमाण्डाै – मुगुको कालै क्षेत्र आसपास केन्द्रबिन्दु भएर गएराति र आज बिहान गरी दुई पटक भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो । त्यसैगरी, बिहान ४ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।

दुवै भूकम्पको केन्द्रबिन्दु कालै आसपास रहेको केन्द्रले जनाएको छ ।

तीन घण्टाभित्रै दुई पटक भूकम्पको धक्का महसुश गरिए पनि त्यसबाट भएको क्षतिबारे तत्काल कुनै विवरण प्राप्त भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने

तीजकाे दिन शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न

आज बिहान धेरै ठाउँको मौसम खुल्यो, दिउँसोपछि केही ठाउँमा ठूलो वर्षाको संभावना

आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

- Advertisement -spot_img
-Advertisement-spot_img