२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

अर्घाखाँची : कुकुरले खाँदै गरेको अबस्थामा बेवारिसे शिशुको शव फेला

Workplace

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा बेवारिसे शिशु कुकुरले खादै गरेको अबस्थामा फेला परेको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं १ गुन्टेखोला स्थित माछा पसल नजिकै कुकुरले खाँदै गरेकाे अवस्थामा बेवारिसे शिशु फेला परेको प्रत्यक्षदर्शी बताउछन् ।

“शिशुको शारीरिक बनावट हेर्दा उमेर पुगेर नै जन्मिएकाे अनुमान गर्न सकिन्छ”- एक प्रत्येक्षदर्शीले भने ।

उक्त शिशु छाेरा रहेकाे छ । बच्चा कुकुरले आधा खाईसकेकाे छ । बच्चा कस्काे र के कारणले फालिएकाे भन्ने कुरा खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (79%)
  • अचम्मित (14%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (7%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै