प्रहरी नायब निरिक्षक मल्ल जिल्ला प्रशासन कायांलय पाल्पाबाट सम्मानित

पाल्पा । अघांखाँची घर भई ट्राफिक प्रहरी कार्यालय पाल्पामा कार्र्यरत प्रहरी नायब निरिक्षक दामोदर मल्ल जिल्ला प्रशासन कायांलय पाल्पाबाट समेत सम्मानित भएका छन् । जिल्लाकाे सिदाथं राजमार्गमा हुने पटकपटक अबरुद्ध हटाउन टाफिक नियमकाे पालना गराउन महत्त्वपूर्ण भुमिका निवांह गरेको भन्दै मल्ललाई प्रशासनले सम्मान गरेको हाे ।

केही दिन पहिला आठौं संविधान दिवसको दिन उजिर सिंह दीप पदक बाट लुम्बिनी प्रदेश सरकारबाट विभूषित भएका थिए बिगत लामोसमय देखि नेपाल प्रहरीमा कार्यारत मल्ल लुम्बिनी प्रदेशका धेरै जिल्ला र अन्य जिल्लामा समेत उत्कृष्ट काम गरिसक्नु भएको छ ।

सरल र नरम स्वभाबका मल्ल सामान्य परिवारमा जन्मिएपनि देशको सेवालाई प्रमुख ठान्ने मल्ल सोह बर्ष देखि प्रहरीमा प्रहरी सहायक निरिक्षकबाट प्रबेश गरेका हुन् मल्लले कुरा भन्दा कामलाई पहिलो प्राथमिकता ठान्ने मल्ल २०६३ सालमा नेपाल प्रहरीमा बाट प्रबेश गरेका हुन् । हुने बिरुवाको चिल्लो पात भनेझै मल्ल सानै देखि केही गर्ने सोचका साथ नेपाल प्रहरीमा प्रबेश गरेका मल्ल अर्घाखाँचीको खाँचीकोेट गाविसमा सामान्य परिबारमा जन्मेका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै