कपिलवस्तु । कपितलवस्तुमा आज शुक्रवार गोली प्रहारबाट एक जनाको मृत्यु भएका छ ।
मायाँदेवी गाउँपालिका वडा नम्बर ६ मदरशवा गाउँमा परिचय नखुलेका व्यक्तिकाे गोली प्रहारबाट ५५ वर्षका घुरहु भन्ने राम समुझपासीको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेत कमाण्डको प्रहरी टोली घटनास्थल पुगेको छ ।

























