२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

पाणिनी क्याम्पसमा तिज गित प्रतियोगिता सम्पन्न

Workplace

नवीन रसाइली अर्घाखाँची । हिन्दु नारीहरुको महान चार्ड तिजको अवसरमा पाणिनी बहुमुखी क्याम्पसमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार क्याम्पस अतिरिक्त क्रियाकलाप समितिले तिज गित प्रतियोगिता तथा दर खाने कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतियोगितामा ११ टिम सहभागी भएका थिए । कार्यक्रम प्रधानध्यापक बुद्विराम भुसालको अध्यक्षता, मञ्जु घिमिरेको स्वागत मन्तव्य र धर्मराज भुसालको संचालनमा सम्पन्न भएको थियो ।(भिडियो हेर्नुहोस्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै