छोरा, छोरी सहित आमा झुन्डिएको अवस्थामा फेला

बझाङ । बझाङको बुङ्गल नगरपालिकामा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेका छ्न्।

बुङ्गल नगरपालिका–९ की २२ वर्षीया गीता पार्की तीन वर्षीय छोरा भुपेन्द्र र पाँच वर्षीया छोरीसहित झुन्डिएको अवस्थामा भेटिएकी हुन्।

अहिले जिल्ला प्रहरी कार्यालयकाको टोली घटनास्थलतर्फ जाँदैछ। घटनाको बारेमा थप विवरण घटनास्थल पुगेपछि मात्र थाहा हुने प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताएका छन्। झुण्डिएको अवस्थामा भेटिएकी गीताका श्रीमान् पुष्कर पार्की गएराती मात्र भारतबाट घर फर्केका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै