म्यादी प्रहरी छनोट प्रक्रिया सुरु

नविन रसाइली अर्घाखाँची । बैशाख ३० गते हुने स्थानिय तह चुनावका लागि माग गरिएको म्यादी प्रहरीको छनोट प्रक्रिया सुरु भएको छ । अर्घाखाँचीमा पनि म्यादी प्रहरी छनोट प्रक्रिया आजदेखि सुरु भएको हो ।

म्यादी प्रहरी छनोट प्रक्रिया अन्तर्गत १५ र १६ गते शारीरिक परिक्षा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । आज मंगलबार शारीरिक परिक्षामा १ देखि १२०० सम्म र बुधबार १२०१ देखि २१३५ सम्म दर्ता नम्बर भएकाले शारिरीक परिक्षा दिने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । कार्यालयका अनुसार १८ गते लिखित परिक्षा हुँदै छ ।

अर्घाखाँचीमा ८ सय ८२ जना म्यादी प्रहरी माग गरिएकोमा झण्डै २ हजार १ सय ३५ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक अमर बहादुुर थापाले जानकारी दिए । उनका अनुसार करिव ४०० महिला, २० भन्दा बढि पुर्व प्रहरी एवं सेना तथा १५० बढी पुर्व म्यादी प्रहरी रहेका जानकारी दिए ।

छनोट प्रक्रिया पछि छनोट भएका म्यादी प्रहरीलाई चैत २८ गते देखि करिव १० दिन तालिम दिइने छ भने म्यादी प्रहरी ४० दिन काममा खटिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img