१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीको पाचौं महाधिवेशन सम्पन्न

Workplace

नविन रसाईली गुल्मी । गुल्मी जिल्लाको धुर्कोेट गाउँ पालिकामा रहेको सक्रिय संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीको पाचौं महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्य समिति गठन गरेको छ । पिपलधाराका वैदेशिक यात्रामा रहेका युवाहरुको सक्रिय संस्था पिपलधारा चौतारी सम्पर्क समितिकाे नयाँ कार्य समिति अमृत कुमार खड्काको अध्यक्षतामा गठन भएको हो ।

जसको उपाध्यक्षमा लक्षमण जि.सी, महासचिवमा मेहर सिह बस्नेत, सचिवमा कमल आर बस्नेत, सहसचिवमा बिक्रम जि.सि, कोषाध्यक्षमा राम प्रसाद खनाल, सहकोषाध्यक्षमा कृष्ण बस्नेत, शिक्षा तथा स्वस्थ्य संयोजकमा हरि शर्मा, सुचना तथा संचार सयोंजकमा शालिक राम विश्वकर्मा, सास्कृतिक संयोजकमा प्रेम सागर विश्वकर्मा, खेलकुद संयोजकमा बाबुराम खड्का, नेपाल संयोजकमा मोहन खडका, स्थानीय संयोजकमा हिम शिखर रसाईली, नेपाल सुचना तथा संचार संयोजकमा प्रकाश थापा, प्रवाश सयोंजकमा विर्शन शर्मा चयन भएका छन् ।

महाधिवेशनले केंद्रीय सदस्यहरु समेत चयन गरेको छ । जसमा प्रितम खडका, नवीन महत, टंक महत, कृष्ण जि सि, प्रशान्त खनाल, बाबुराम खड्का, शुनिल परियर, लीला जी सी, झग बहादुर थापा, युवराज खड्का, ज्ञान बहादुर जि.सी, लक्षमण परीयार, दुर्गेश महत महत, अर्जुन खडका, प्रकाश के सि, प्रेम खनाल, तेजेन्द्र घिमीरे, नारायण थापा, दोर्ण जि सी, रामु परीयार, केशव राज घिमेरे रहेका छन् ।

यस्तै समितिको सल्लाहकारहरुमा कमल जि सी, कृष्ण प्रसाद खनाल, टोप बहादुर गौतम, राम प्रसाद घिमिरे, रविन महत अशिम महत, बिक्रम खड्का, महेन्द्र थापा, अर्जुन ज्ञावाली, दिपक खनाल, कमल जिसि, डिम बहादुर महत, जनार्दन खनाल, नबीन जि सी, निरंजन खडका, राजेन्द्र खड्का रहेका छन् ।

पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले समाजको चौतर्फी विकासको लागि काम गर्दै आएको नव निर्वाचित सांस्कृतीक संयोजक प्रेम सागर विश्वकर्माले जानकारी दिए, उनले यस संस्थाले स्वास्थ्य चौकीमा एम्बुलेन्स वितरण, गणेश मा.विलाई नगत रु ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण, विभिन्न चोक तथा सिमानाहरुमा जनचेतना मुलक बोर्ड, प्रत्येक वर्ष क्यालेन्डर वितरण लगायतका विभिन्न काम गरेको समेत जानकारी दिए । यस्तै यो संस्थाले गरीव तथा असाय परिवारहरुलाई पनि राहत वितराण गर्ने गरेको सांस्कृतीक संयोजक विश्वकर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै