बृहत् पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मीहरुका लागि आधारभुत क्षमता अभिवृद्धि तालिम

अनिल नेपाली अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेब गाँउपालिकामा आज स्वास्थ्यकर्मीहरुका लागि बृहत् पोषण विशेष कार्यक्रम सम्वन्धी आधारभुत क्षमता अभिबृद्धि तालिमको आज गाँउपालिका उपाध्यक्ष तुल्सादेबी श्रेष्ठले उद्घाटन गनुभएको छ । उद्घाटन गदै उपाध्यक्ष श्रेष्ठले मानिसमा पोषणको महत्व रहेकोले ध्यान दिन आग्रह गदै समुदायमा रहेका बालबालिका गर्भबतीले पोषण सम्वन्धी शिक्षा दिन आबश्यक रहेको बताउदै पोषणको अबस्थाको लेखाजोखा गरी कुपोषणका समस्याको बारेमा पहिचान गर्नुपर्ने बताउनुभएको थियो ।

७ दिन सम्म चल्ने कार्यक्रममा गाँउपालिका स्वास्थ्यकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको छ । कार्यक्रम सिअ‍ेहब मेघराज न्यौपानेको सञ्चालन स्वास्थ्य शाखा प्रमुख बृद्धिराम न्यौपानेको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा ठुलापोखरा स्वास्थ्यचौकी प्रमुख विश्वदेब न्यौपानेले प्रशिक्षण दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img