मानिसको लागि पोषण नभई नहुने तत्वः नगर प्रमुख भुसाल

२५ फागुन, अनिल नेपाली अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले आज एक कार्यक्रमका बीचमा बृहत् पोषण बिशेष कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मीहरुका लागि आधारभुत क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । तालिम सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

भुसालले कार्यक्रममा मन्तब्य राख्दै मानिसको जीवनमा पोषणको धेरै नै महत्व रहने बताउदै शशीरलाई आबश्यक पर्ने तत्व पोषण भएकोले यसमा सबैले ध्यान दिन जरुरी रहेको बताउदै तालिमलाई उपलब्धी मुलक बनाउनको लागि समेत शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्यालले पोषणमा विशेष ध्यान दिन सकेमा विभिन्न रोकको प्रकोपबाट सजिलै सँग बच्न सकिने बताउदै त्यसको प्रयोगमा सबैले ध्यान दिई सहज रुपमा जीविकोपार्जन गर्न जरुरी रहेको बताए ।

कार्यक्रम सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक को अध्यक्षता स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरभित्रका सम्पूर्ण स्वास्थ्यकर्मीको उल्लेखनीय सहभागिता रहेको थियो कार्यक्रम आज देखि चैत १ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै