महिलामाथि हुने विभेदको अन्त्य गर्नुपर्छः प्रहरी निरीक्षक खनाल

नविन रसाईली अर्घाखाँची । महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्नुपर्नेमा सबैको जोड रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी गणेश खनालले बताएका छन् । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज सन्धिखर्कमा नेपाल प्रहरी द्धारा आयोजित प्रभतफेरी कार्यक्रममा मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् । महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागि रहनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख बेल कुमारी परियार, सशस्त्र प्रहरी बल ३६ न.ं गुल्मबाट सशस्त्र प्रहरीको टाली, जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी लगायको उपस्थिती रहेको थियो । विभिन्न नाराहरु लगाउदै सन्धिखर्क बजार परिक्रमा गरी शान्ति बँगैचामा आइ कार्यक्रम कोण सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

- Advertisement -spot_img
-Advertisement-spot_img