स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

अर्घाखाँची । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, जिल्ला कार्य समिति अर्घाखाँचीले एक कार्यक्रमका बीच स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । समितिले नियमित रुपमा गर्दै आईरहेको रचनात्मक क्रियाकलाप अन्तर्गत यस जिल्लामा कर्मथलो बनाएर आउने नयाँ निजामती कर्मचारीहरुको स्वागत र सरुवा तथा बढुवा भई अन्यत्र सरुवा हुने कर्मचारीहरुलाई बिदाई गर्ने गरेको छ ।

आज यस जिल्लामा आउनु भएका नापी कार्यालय, अर्घाखाँचीका कार्यालय प्रमुख कपिलदेव बस्याल र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, अर्घाखाँचीका सहायक पाँचौ जीवानन्द ढुङ्गानाको स्वागत र जिल्ला सरकारी वकीलक कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता निराजन शर्माको बिदाई कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा उपस्थिति कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले स्वागत तथा विदाई हुनुहुने कर्मचारीहरुलाई अविर, खादा तथा मायाँको चिनो सहित स्वागत तथा विदाई गरेका थिए ।

कार्यक्रममा विदाई मन्तव्य राख्दै नेपाल सरकारको उप-सचिव पदमा श्री सर्वोच्चा अदालतमा पदास्थापना भई जान लाग्नु भएका निराजन शर्माले आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीले धेरै राम्रो र रचनात्मक क्रियाकलाप गरेको भन्दै प्रसंशा गर्दै आउँदा दिनमा यसको लागि साथ र सहयोग गर्ने वचनवद्धता व्यक्त गर्दै आफूलाई यस समितिले बिदाई गरेकोमा आभार समेत व्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वागत हुने कर्मचारीहरुलाई आफुहरुले साथ र सहयोग गर्न हरदम तयार रहेको साथै आफूहरुलाई पनि रचनात्मक सल्लाह र सुझावको अपेक्षा गरेको कुरा कार्यक्रमका अध्यक्षले आफ्नो मन्तव्यमा राख्नु भएको थियो ।

कार्यक्रम समितिका अध्यक्ष कृष्ण वर्माको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत मन्तव्य र सदस्य नारायण प्रसाद दमासेको संचालनमा कार्य समितिको कार्यालय, जिल्ला समन्वय समितिको भवनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै