बृहत् पोषण विशेष व्याकेज सम्वन्धी तिन दिने तालिमकाे उद्घाटन

२३ माघ, अर्घाखाँची । महिला सामुदायिक स्वास्थ्य स्वयमसेबीकाहरुलाई बृहत् पोषण विशेष व्याकेज सम्वन्धी तिन दिने तालिमकाे अाज सन्धिखर्क नगरपालिका वडा न ७ फुदबाङ्गमा एक कार्यक्रमको बीच उद्घाटन गरिएको छ ।

खाँचीकोट स्वास्थ्य चौकीको आयोजना सुआहारको सहयोगमा आयोजना गरिएको कार्यक्रमको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गदै प्रमुख पराजुलीले मानिसको जीवनमा पोषणको अत्यन्त महत्व रहेकोले तालिममा सिकेका कुराहरुलाई समाजमा लागु गरी समाजलाई कुपोषण मुक्त समाज निर्माण गनुपर्ने बताए ।

कार्यक्रम कार्यापालिका सदस्य बसन्ता केसीको अध्यक्षता ,स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द्र विकको स्वागत मन्तब्य, नरपानी स्वास्थ्य चौकी सिअनमी सरस्वती पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सचिब तुलशा श्रेष्ठ जनस्वास्थ्य निरिक्षक स्वास्थ्य सहसहयोजक धर्म पन्थीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै