दिवंगत आमाको स्मरणमा विद्यालय लाई सहयोग

स्वर्गीय तोप कला गैरे

हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका ८ च्युरामाटी मौलीपोखरा निवासी समाज सेवी रामु गैरेको परिवारले दिवंगत आमा को स्मरणमामा श्री यशोधरा आधारभुत विद्यालय लाई विभिन्न समान सहयोग गरेका छन ।

स्वर्गीय तोप कला गैरेको १७ औं स्मरण को अवसरमा हरेक बर्ष जस्तै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका गैरेले यो बर्ष पनि आफैले अध्यन गरेको श्री यशोधरा आधारभुत विद्यालयका प्रधान अध्यापक मदन खनाल , विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज प्रसाद गैरे ( बाबुराम ) द्वारा विद्यार्थी को लागी पन्ध्र हजार बराबरको साउन्ड सिस्टम , ८० पिस पेन , ८० पिस कपि, दुई प्याकेट चकलेट हस्तान्तरण गरेका हुन ।

परिवारमा ७ दाजु दिदिबहिनी मध्य कान्छा तथा समाज सेवी रामु गैरेले जिल्लामा दिनदुखी लाई सयोग गर्दै आइरहेका छन। आफु ले अध्यन गरेको विद्यालयमा सयोग गर्न पाउदा खुसी व्यक्त समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

- Advertisement -spot_img
-Advertisement-spot_img